त्रिशुलीमा ट्रक खस्यो, ४ जनाको उद्धार

२०७३ भाद्र ११ गते, शनिबार

काठमाडौ , ११ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेस्थित त्रिशुली नदीमा ट्रक खसेको छ । ट्रक विहानै त्रिशुली नदीमा ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार ट्रकबाट ४ जनाको जिवितै उद्धार गरिएको छ भने अरु तीन जनाको उद्धारको प्रयास भइरहेको छ । तीन जना ट्रकको हुडमा रहेकाले डोरीबाट उद्धारको प्रयास भईरहेको हो । दुर्घटनामा परेको ट्रकको नम्बर भने खुलेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार