आज अन्तर्राष्ट्रिय शान्ति दिवस

२०७३ आश्विन ५ गते, बुधबार

काठमाडौ, ५ असोज । आज सेप्टेम्बर २१, अन्तर्राष्ट्रिय शान्ति दिवस । दीगो शान्तिःराष्ट्र विकासको आधार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा अहिले केहीबेरमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने बताईएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००० देखि सेप्टेम्बर २१ का दिन शान्ति दिवस मनाउन लागिएको हो । दिवसको अवसर पारेर महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालले काठमाडौंमा दुईदिने कार्यक्रमको आयोजना गर्न लागेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार