दामनमा हिंउ पर्यो

२०७३ पुष १९ गते, मंगलवार

काठमाडौं, १९ पुस । त्रिभुवन राजपथमा पर्ने दामनमा हिंउ परेको छ। हिंउमा रमाउनेहरु काठमाडौ तथा हेटौडावाट त्यहाँ पुग्नेहरुको घुइँचो लागेको छ । हिंउ खेल्ने तथा हिंउमा चिप्लेटी खेल्नेहरुको लागि दामनको हिंउ आकर्षणको गन्तव्य बनेको छ। हिंउको कारण दामनको बाटोमा सवारी साधन चलाउन निक्कै नै अवरोध भएको छ। दूर्घटना हुने धेरै संभावना भएकोले सचेत भएर यात्रा गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार

दशैं सुरु, आज घटस्थापना

२०८२ आश्विन ६ गते, सोमबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने

२०८२ आश्विन ५ गते, आईतवार