जबर्जस्ती सडक विस्तारबिरुद्ध सडक संघर्ष

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं,२५ पुस । काठमाडौं उपत्यकाभित्रका विभिन्न सडक विस्तारमा आफूहरुको जग्गा सरकारले अतिक्रमण गरी पीडित बनाएको भन्दै दाबी गर्नेहरु संघर्षमा उत्रिएका छन् । उनीहरुले परम्परादेखि आफूहरुले जोतपोत र उपभोग गरिरहेको जग्गामा सरकारले जबर्जस्ती गरी सडक विस्तार गरेको आरोप लगाएका हुन् । सोमबार माइतीघरमन्डलामा भेला भएकाहरुले सरकारले जबर्जस्ती सडक विस्तार गरी आफ्नो जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै उचित मुआब्जा र क्षतिपूर्ति दिन माग गरे । व्यक्तिको सम्पत्तिमाथि जबर्जस्ती गरेर सरकारले विकासको नाममा संवैधानिक अधिकार नै उल्लंघन गरेको दाबी उनीहरुले गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार