दुई पटक भूकम्पको धक्का

२०७३ फाल्गुन १६ गते, सोमबार

काठमाडौं, १६ फागुन । आज विहान बिहान ९ बजेर २२ मिनेट र १० बजेर ६ मिनेटमा भूकम्प गएको छ । रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूड र लगत्तै ४ दशमलव ७ म्याग्निच्यूडको अर्को पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायत क्षेत्रमा महशूस गरिएको थियो ।
यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि फागुन ७ मा धादिङ केन्द्रविन्दु भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार