आज नयाँ वर्ष , २०७४ प्रारम्भ

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं, १ बैशाख । आज नयाँ वर्षको पहिलो दिन, आजबाट २०७४ सुरु भएको छ । विक्रम संवत् अनुसार आजैदेखि वर्ष २०७३ लाई बिदा गरी वर्ष २०७४ को शुभारम्भ भएको हो । नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले देश विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु