दश मत जलेपनि निर्वाचन सम्पन्न
काठमाडौं, ११ मंसिर । रुकुमको एउटा मतदान केन्द्रमा मतपेटिमा अागलागी भएपनि निर्वाचन सम्पन्न भएको छ । रुकुम आठबिसकोट नगरपालिका- ३ स्यालाखदी मतदान ’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेर दश मत जलेपनि निर्वाचन सम्पन्न गरिएको मतदानमा संलग्न व्यक्तीले बताएका छन । मतपेटिकामा एसिड हालेको आशंका गरिएको थियो ।