कार्यकक्ष मै आत्महत्या !

२०७४ माघ २१ गते, आईतवार

काठमाडौँ, २१ माघ । दाङको लमहीस्थित नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]