गुप्ता र एमसि क्रान्तिकारी पत्रकार सगँठनवाट निष्कासित

२०७५ आश्विन ११ गते, बिहीबार

काठमाडौं, ११ असोज । क्रान्तिकारी पत्रकार सगँठन नेपालवाट सन्तोष गुप्ता र बिदुर एमसि निस्काशित भएका छन । क्रान्तिकारी पत्रकार सगँठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्लाका अध्यक्ष जानकि चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको पुस्टि गरेकी हुन् ।
यस बिषयमा क्रान्तिकारी पत्रकार सगँठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्लाका अध्यक्ष जानकि चौधरीले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ – “क्रान्तिकारी पत्रकार सगँठन नेपाल दाङ जिल्लाका उपाध्यक्ष सन्तोष गुप्ता र कोषाध्यक्ष बिदुर एमसिलाई सगँठनको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको छ । सगँठनको निति,बिधी र पद्धति विपरीत चलेको र सगठँनको अनुशासन विपरीत चलेको,सगँठनको नाममा विभिन्न सघँसस्थाको अार्थिक हिनामिना गरेकोले अाजको मिति बाट साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको जानकारी गरिन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]