काठमाडाैँमा भूकम्पकाे धक्का
काठमाडौं, ४ चैत । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस भएकाे छ । बिहान ९ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएकाे हाे ।
मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएकाे हाे ।