लुक्लामा समिट एयरकाे जहाज दुर्घटना: ३ काे मृत्यु

२०७६ बैशाख १ गते, आईतवार

काठमाडौं , १ बैशाख । लुक्लामा ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरलाई टेकअफ गर्न लागेको समिट एयरको जहाजले ठक्कर दिदां आइतबार बिहान ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मनाङका पाइलट एवम २ प्रहरी रहेका छन् । त्यस्तै समिटका पाइलट र एयर होस्टेस गंभिर घाइते रहेको बताइएको छ । प्राम्भिक जानकारी अनुसार हवाईजहाजमा कुनै यात्रु सवार नरहेको बताईएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]