लकडाउन उल्लङ्घन गर्ने १ हजार ३३१ जना पक्राउ

२०७६ चैत्र २५ गते, मंगलवार

काठमाडौं, २५ चैत । प्रहरीले काठमाडौं उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने १ हजार ३३१ जनालार्ई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामा १ हजार ७६ जना पुरुष रहेका छन् भने २५५ जना महिला रहेका छन् । त्यस्तैगरी ३ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको रोकथाम ताथ नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको छ । चैत ११ गतेबाट लागु गरिएको लकडाउन मंगलबार पुन बैशाख ३ गतेसम्म थपिएको छ ।
सरकारले अतिआवाश्यकका काममा मात्रै बाहिर निस्कन र अतिआवाश्यक काम नभए घरभित्रै बस्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज बुवाको मुख हेर्ने दिन

२०८२ भाद्र ७ गते, शनिबार

आज कुशे औँसी

२०८२ भाद्र ७ गते, शनिबार

मनसुनी गतिविधि बढ्ने

२०८२ भाद्र ७ गते, शनिबार