चट्याङ लागेर १४ जना घाइते

२०७७ बैशाख ३ गते, बुधबार

काठमाडौं, ३ वैशाख । बागलुङ जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ लागेर ६ जना घाईते भएका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । सोमबार साँझ काठेखोला गाउंपालिका–७ रेशमा चट्याङ लागेर ३ जना गम्भीर घाइते भएका थिए । यस्तै गत बिहिबार चट्याङ लागेर १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । यस वर्ष चट्याङ लागेर घाइते हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु