नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्याे !

२०७७ बैशाख ३० गते, मंगलवार

काठमाडौँ , ३० बैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, वीरगञ्जलगायतका क्षेत्रमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५७ जना नयाँ संक्रमितमा रुपन्देहीमा ९, कपिलवस्तुमा ८, पर्सा ३९ र बारामा १ जना देखिएसँगै देशभर १९१ जना कोरोना संक्रमित पुगेका छ्न् ।

प्रतिक्रियाहरु

[anycomment]