कोरोना संक्रमित २ सय ७३ पुगे !

२०७७ जेष्ठ ३ गते, शनिबार

काठमाडाैं, ३ जेठ । कोरोना संक्रमित जिल्ला थपिएको छ भने आज विहान थप ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । । सिराहा जिल्लामा नयाँ संक्रमण फेला परेको हो । योसँगै संक्रमण फैलिएको जिल्ला २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान सार्वजनिक गरेको सूचनामा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]