दैलेखमा अनिश्चितकालीन कर्फ्यु

२०७७ जेष्ठ २३ गते, शुक्रबार

काठमाडाैँ, २३ जेठ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि अनिश्चितकालिन कर्फ्यु जारी गरिएको हो । अनिश्चितकालका लागि कर्फ्यु शुक्रबार साँझ ६ बजेदेखि जारी गरिएको छ । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार