कोरोना संक्रमितको संख्या ३,७६२ पुग्यो !

२०७७ जेष्ठ २६ गते, सोमबार


काठमाण्डौं , २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३१४ जनामा कोरोना संक्रमण देखिए संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३,७६२ पुगेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
बिराटनगर, धरान, जनकपुर लगायत देशभर २१ वटा प्रयोगशालामा परीक्षण गर्दा ती संक्रमितहरु देखिएका हुन् । । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ भने आज सम्म ४ सय ८८ जना निको भै घर फर्किएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार