कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो !

२०७७ असार १ गते, सोमबार

काठमाडौं , १ असार । स्वास्थ्य मन्त्रालयले आज एकै दिन ४ सय ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै कुल कोरोना संकमितको संख्या ६ हजार २ सय ११ पुगेको जनाएको छ । २२ वटा प्रयोगशालामा भएको परीक्षणमा उक्त संक्रमित फेला परेका हुन् । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार