कोरोना संक्रमितको संख्या ८,२७४ पुग्यो !
काठमाण्डौं , ५ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले आज ४ सय २६ जना संक्रमित आज थपिएसगैैँ देशभर कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिएका छन । नेपालमा कोरोना ७४ जिल्लामा फैलिसकेको छ । कोरोना संक्रमणबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १४ सय डिस्चार्ज भएका छन् ।