झापामा युवा जागरण तथा संगठन बिस्तार अभियानकाे उद्घाटन

२०७७ चैत्र १९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाले युवा जागरण तथा संगठन विस्तारको आज उद्घाटन गरेको छ। झापाको दमकमा आज बुधबार पार्टीका जिल्ला सचिव श्रीजंग तथा युवा संगठनका मेचिकाेसी ब्युरो इन्चार्ज सुवास राईकाे समेत उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता युवा संगठन झापाका सचिव जितु तामाङले गरेका थिए। युवा संगठनले झापाभरी रहेका युवाहरूलाई संगठनमा ध्रुवीकरण हुन आह्वान समेत गरेको छ। -प्रविण अधिकारी

प्रतिक्रियाहरु

[anycomment]