एसएसबीले जयसिंहलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा प्रदर्शन हुदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यासका३५ वर्षीय जयसिंह धामीलाई महाकालीमा खसालेर हत्या गरेको बिरोधमा आज अपरान्ह बिरोध प्रदर्शन गर्ने भएको छ । आज अपरान्ह ३ बजे काठमाडौंको शान्तिबाटिकामा हुने उक्त बिरोध प्रदर्शनमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टीले आम जान समुदायलाई अपिल समेत गरेको छ ।