अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको तेस्रो पुर्ण बैठक सम्पन्न

२०७८ भाद्र ५ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको तेस्रो पुर्ण बैठक महासंघका अध्यक्ष राजकुमार मगरको अध्यक्षतामा सप्पन्न भयको छ। बैठकमा प्रमुख अथिती नेकपा ललितपुर जिल्ला सेक्रेटरी बिशाल, विशेषअथिति अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राष्ट्रिय समन्वय समिती उपत्यका व्युरो संयोजक शिशिर थापा र अतिथि अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष लाल ब.तामाङको उपस्थिति रहेको थियो। बैठकले कमिटीको घनिभुत विस्तार गर्ने, पेशागत जिल्ला संगठनका बैठक, भेला सम्मेलन गर्ने,पेशागत हकअधिकारको निम्ति संघर्श गर्ने,पुर्ण मजदुरका मुक्तिका निमित्त बैज्ञानिक समाजबादी राज्री व्यवस्था निर्माणको दिशामा अझ प्रगतिशील भयर बढने निर्णयहरु गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]