उपसभामुख निर्मला बडाललाई दार्चुला प्रबेश निषेध गर्ने चेतावनी

२०७८ कार्तिक ३० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिलगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचारलगायतका विषयको विरोध गर्दै आव्हान गरेको नेपाल बन्द ७ न प्रदेश सरकार उपसभामुखनिर्मला बडालले बिभिन्न बहानाबाजी गर्दै उल्लंघन गर्ने कोशिस गरेको नेकपा दार्चुलाले जनएको छ । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लले ७ न प्रदेश सरकार उपसभामुख निर्मला बडालले बिभिन्न बहानाबाजी गर्दै नेपाल बन्द उल्लंघन गर्ने कोशिस गरेको बताउदै बन्द अवज्ञा गरे दार्चुला प्रबेश निषेध गर्ने चेतावनी दिएका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार