नेपाल बन्दको अबज्ञा गर्ने मयुर यातायातले मोटरसाइकल चालकको ज्यान लियो

२०७८ कार्तिक ३० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिलगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचारलगायतका विषयको विरोध गर्दै आव्हान गरेको नेपाल बन्दको अबज्ञा गर्दै आफ्ना सवारी संचालन गरेको मयुर यातायातले एक मोटरसाइकल चालकको ज्यान लिएको छ। बन्दको अबज्ञा गर्दै संचालन गरेको उक्त यातायातको बसले कलंकीमा एक मोटर साइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको बताइएको छ। नेपाल बन्दको अबज्ञा गरी यातायात संचालन गरी मोटर साइकल चालकको ज्यान लिने उक्त मयुर यातायात प्रालिका मालिक मोहन श्रेष्ठ रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]