जनपत्रकार संगठन नेपाल पर्साको जिल्ला सम्मेलन आयोजक समिति गठन

२०७८ मंसिर २० गते, सोमबार


काठमाडौं । जनपत्रकार संगठन नेपाल पर्सा जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे र नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्लाका सेक्रेटरी गणेशको उपस्थितिमा भएको कार्यक्रममा सरोज प्रसाद पटेलको संयोजकत्वमा ९ सदस्यीय जनपत्रकार संगठन नेपाल पर्सा जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ ।
प्रथम जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरुमा उत्तम प्रसाद पौडेल, मिन कुमारी लामा, कृष्ण कुमार कुश्वाह, उदित कुमार साह, भोला साह, आशा कुमारी साह, रुपा चौधरी चयन भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार