अवधै रुपमा संचालित ढुङगाखानी रोक्न आग्रह

२०७८ मंसिर २७ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जोरायल गाँउपालिका गाँउ कमिटी डोटीले अवधै ढुङगाखानी झिक्न र निकासि गर्ने कार्य रोक्न आग्रह गरेको छ । सो पार्टीका सेक्रेटरी चन्द्रले बिज्ञप्तीमार्फत जोरायल गाँउ पालिका वडा न. १ अन्तरगत भिमदत राजमार्ग गैरा बजार नजिकको अवधै ढुङगाखानी झिक्न र निकासि गर्ने कार्य रोक्न आग्रह गरेका हुन् । गाँउ कमिटी सेक्रेटरी चन्द्रले बिज्ञप्ती जारी गर्दै उक्त ढुङगाखानीका संचालक देवन्द्र घर्तिले सो ढुङगाखानीबाट झिकिएको ढुङगागिट्टी बराबरको रकम जनतालाई एक हप्ताभित्र फिर्ता गर्न र अटेर गरेमा कुनैपनि कामकारबाही गर्न नदिने साथै आवश्यक प्रकृया अगाडी बढाउन सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार