नेपाल बन्दका कारण दैलेख ठप्प

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दकाे प्रभाब दैलेखमा पुर्ण रुपमा परेकाे छ। नेकपा,नेकपा (क्रान्तिकारी माअाेबादी),राष्ट्रिय जनमाेर्चा र बैज्ञानिक कम्युनिस्ट पार्टीका कार्यकताहरु सडकमा उपस्थिति भएका छन्। बन्दलाई सफल बनाउन सम्पुर्ण,ब्यापरी,ब्यबसायी,नागरिक समाज र देशभक्त जनताहरुकाे सहयाेग रहेकाे जानकारी नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले बताए ।
