चुलाचुलि गांउपालिका प्रमुख पौडेलको चुनाब चिन्ह ‘पुतली’

काठमाडौं । ईलाम चुलाचुली गांउपालिका प्रमुखका स्वतन्त्र जनपक्षिय उम्मेद्वार गणेश बहादुर पौडेलको चुनाब चिन्ह पुतली रहेको छ । चुनाब चिन्ह पुतली परेपछि पौडेलले हामीलाई भने एमसिसी नामक फौजी किराको बिगबिगी भएपछि फौजी किरा मार्ने देशभक्त पुतली मेरो निर्वाचन चिन्ह परेको उनले बताए । उनले रास्ट्रघात , जनघात र भ्रष्टाचार बिरुद्ध उभिएका चुलाचुलिका जनतालाई पुतलिमा मत हाल्न अपिल गरेका छन । उनले आंफुहरु घरदैलोमा लागेको बताए ।