कोरियन भाषा परीक्षामा १८ सय जना उत्तीर्ण

२०७९ असार १४ गते, मंगलवार


काठमाडौं । बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्। कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएका हुन् । २०७९ जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए। यी मध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ। उत्तीर्ण परिक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार