पुर्चौडी बहुमुखी क्याम्पस प्रमुखमाथि छानबिन गर्न माग

२०७९ असार २७ गते, सोमबार

काठमाडौं । अखिल (क्रान्तिकारी ) बैतडीले विज्ञप्तिमा किर्ते दस्तखत प्रयोग गरी संगठनको बारेमा भ्रमित प्रचार गरेको बताएको छ । बैतडीस्थित पूर्चौडी बहुमुखी क्याम्पस प्रमुख विवादित विषयलाई जोडेर पक्ष विपक्षमा आएका विज्ञप्तिमा आफ्नो संगठनको कुनै सहमति नभएको र आफ्नो संगठन न्यायको पक्षमा रहेको दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् साथै त्यो क्याम्पस प्रमुखको विवादास्पद घटनाको सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनु पनि अखिल क्रान्तिकारी बैतडीका अध्यक्ष सुरेन्द्र धामीले शनिबार विज्ञप्ति जारी गर्दै जानकरी गराएका हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु