अाठविस नगर समिति वर्डा नं ८ काे अध्यक्षमा विजुली

२०७९ श्रावण २८ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे अाठविस नगर समिति वर्डा नं ८ काे भेलाले विजुलीकाे नेतृत्वमा ७ सदस्यीय वार्ड समिति चयन गरेकाे छ। उक्त भेलालाई सम्बोधन गर्दै नेकपा दैलेखका सदस्य तथा अाठविि नगर समिति ईन्चार्ज कमरेड प्रकाशले देश र जनताकाे लागि सँघर्ष गरिरहेकाे हाम्रो पार्टीका नेताहरु विरुद्ध ललितपुर अदालतबाट ३वुँदे विपरित पक्राउ पुर्जी जारी गरिनु,राष्घघाति एमसिसि,एसपिपि,नागरिकता विधेयक सँसदबाट पास गरिनु,भ्रष्टाचार वढ्दै जानुले व्यवस्था असफल भएकाे मात्र हाेईन अमेरिकी साम्राज्यवादकाे नाेकरकाे रुपमा परिणत भएकाे कुरा वताए । उनले चार कम्युनिस्ट पार्टीले घाेषणा गरेकाे भदौ ७ गतेकाे नेपाल बन्दलाई भव्य रुपमा सफल वनाउन अनुराेध समेत गरे ।
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य उदयराम बिश्वकर्मा,नेकपा दैलेखका सदस्य तथा अाठविस नगर समिति सेक्रेटरी कमरेड कुशल अतिथि रहेकाे भेलाकाे अध्यक्षता कमरेड बिजुलीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार