मगर मुक्ति मोर्चाद्वारा पक्राउ पुर्जी फिर्ता गर्न माग

२०७९ श्रावण ३० गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मगर मुक्ति मोर्चा नेपाल दाङले राष्ट्रघाती एमसीसी सम्झौता,एसपीपी सम्झौता र पार्टीका महासचिव विप्लवसहित २५ नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएको छ।
मगर मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सेबेन्द्र र दाङ जिल्ला उपाध्यक्ष लगायतको टोलीले दाङ जिल्ला प्रशासन कार्यालय प्रमुख हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार