नेकपा भक्तपुरले जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

२०७९ चैत्र ७ गते, मंगलवार


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला समितिले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार भक्तपुरमा बसेको पार्टीको आठौ जिल्ला समितिको सातौं बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी ले ” देशको बर्तमान समस्या भनेको दलाल संसदीय ब्याबस्था र भूमण्डलीकृत पुजिबाद भएको बताउँदै यसको विकल्प बैज्ञानिक समाजबाद मात्रै हुन सक्ने जिकिर गरेका थिए ।
” पार्टीको उपत्यका ब्यूरोले तयार गरेको परिपत्रलाई एकमतका साथ पास गरि भक्तपुर जिल्लाले तयार गरेको दुरगामी महत्वको योजनालाइ आ- आफ्नो फिल्डमा लागू गर्ने दृढ बिश्वास सहित नेकपा भक्तपुरको सातौं बैठक सप्पन्न भएको भक्तपुर जिल्ला समितिले जनाएको छ ।
भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रमको सन्चालन र सभापतित्व जिल्ला सचीव देव सीको रहेको थियो ।

  • पुष्पा साउद

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार