नेकपा स्थायी समिति सदस्य शिलुलाई पितृशोक

२०८० बैशाख ८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस फ्रयाक्सन इन्चार्ज शिलुलाई पितृशोक परेको छ। नेतृ शिलुका बुबा कमानसिंह भुजेलको भरतपुर महानगरपालिका वडा न २४ चितवनमा बिहिबार बेलुका ७:३० बजे आफ्नै निवासमा ९० बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा जन्मिनु भएका भुजेलका दुई छोरा र पाँच छोरी मध्यकी एक शिलु तत्कालीन माओवादी जनयुद्धको क्रममा भएको ऐतिहासिक गोर्खा जेलब्रेक कमाण्डर हुन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार