नेकपा दैलेखद्वारा भटमास खेती

२०८० असार ११ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखले ५ रोपनी क्षेत्रफलमा भटमास खेति सुरु गरेको छ। पार्टीको केन्द्रीय नीति आनुसार जिल्लाको आठाविस नगरपालिका १ सात्तालामा ५ रोपनी जग्गामा भटमास खेती सुरु गरिएको हो। योसंगै दुल्लु नगरपालिकामा खुर्सानी र नारायण नगरपालिकामा मास उत्पादनकाे याेजना रहेकाे कुरा नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सीले वताएका छन्। उनले पार्टीलाई अात्मनिर्भर वनाउन र श्रमप्रति सम्मान गर्ने सस्कृतिकाे विकास गर्न याे अनिवार्य रहेकाे कुरा उल्लेख समेत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पाँचखालका इँटाभट्टा बन्द गर

२०८२ बैशाख २ गते, मंगलवार

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ बैशाख २ गते, मंगलवार

जिब्रो छेड्ने जात्रा मनाइँदै

२०८२ बैशाख २ गते, मंगलवार