काठमाडौंको पेप्सीकोलामा बस दुर्घटना : एक दर्जन घाइते

२०८० भाद्र १७ गते, आईतवार


काठमाडौँ । काठमाडौंको पेप्सीकोलामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् । आज बिहान जडिबुटीतर्फ जाँदै गरेको तीब्र गतिको बस अनियन्त्रित भई जीप र स्कुटरमाथि पल्टिएर दुर्घटना भएको हो । घाइते मध्ये गम्भीर अवस्था भएका सात जनालाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको भने सामान्य घाइतेहरुलाई पेप्सीकोलाको स्थानीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार