डेढ किलो चरेससहित चारजना पक्राउ

२०८० भाद्र १९ गते, मंगलवार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)र इलाका प्रहरी कार्यालय सुखडको टोलीले कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ । टोलीले घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपालीलाई एक किलो तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पाँचखालका इँटाभट्टा बन्द गर

२०८२ बैशाख २ गते, मंगलवार

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

२०८२ बैशाख २ गते, मंगलवार

जिब्रो छेड्ने जात्रा मनाइँदै

२०८२ बैशाख २ गते, मंगलवार