दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको सातौँ संयुक्त भेला सम्पन्न

२०८० आश्विन १४ गते, आईतवार


काठमाडौँ । दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको साताेैँ संयुक्त भेला शनिबार सम्पन्न भएको छ । उक्त भेलाले दोलखा-काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चमा सोवित सीको नेतृत्वमा ११ जनाको कमिटी चयन गरिएको छ ।
त्यसैगरी, रामेछाप- काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चको तेज बहादुर सीको नेतृत्वमा ७ जनाको कमिटी चयन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युराे इन्चार्ज विकल्प सी रहेका थिए भने अतिथिहरुमा रामेछाप जिल्ला इन्चार्ज चैतन्य सी, समाजवादी गणतान्त्रिक मन्चका केन्द्रीय अध्यक्ष रत्न सी, व्युरो अर्थ विभाग तिर्थ सी , सेक्रेटरी, मन्चको साधरण शाखा अनिल सी, रामेछाप D2 सेक्रेटरी शंकर सी, पूर्ण सी, सम्पर्क मन्चका महासचिव सुशील सी, मोर्चा साधरण शाखा विवेक, अध्यक्ष, सोलु-काठमाण्डौं सम्पर्क मन्च फुर्वा सीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता परमेश्वर सीले गरेका थिए भने कार्यक्रमकाे संचालन राजु सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

लागूऔषधसहित २० जना पक्राउ

२०८१ चैत्र ३ गते, आईतवार

‘भिटौला’ पर्व सुरु

२०८१ चैत्र २ गते, शनिबार