अनेम संघ क्रान्तिकारीद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

२०८० आश्विन १५ गते, सोमबार

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले महिला हिंसा नियन्त्रण, चेलीबेटी बेचबिखन नियन्त्रण, महिला शशक्तिकरण, महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सृजना, सरकारी पहलमा महिला बालबालिकालाई सुरक्षित आवास निर्माण गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य तथा सेती व्यूरो संयोजक सुनिता सी, महाकाली व्यूरो संयोजक ममता सी लगायतको टोलिले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१०८ जना फरार प्रतिवादी कारागार चलान

२०८१ मंसिर २७ गते, बिहीबार

काठमाडौं उपत्यकामा चिसो बढ्यो

२०८१ मंसिर २७ गते, बिहीबार

जिप दुर्घटना : ५ जनाको मृत्यु

२०८१ मंसिर २७ गते, बिहीबार