बिपी र अरनिको राजमार्गमा टिपर चलाउन रोक

२०८० कार्तिक २ गते, बिहीबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँको अवधिमा बीपी र अरनिको राजमार्गमा दिनको समयमा टिपर सञ्चालन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा दसैँ अवधिभर मुख्य राजमार्गमा दिनको समयमा टिपर चलाउन रोक लगाउने सहमति भएको हो ।
दसैँ अवधिभर बिहान ५ बजेदेखि राति ९ बजेसम्म टिपर सञ्चालनमा गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । दसैँको समयमा सडकमा सवारीको बाक्लो आवतजावत हुने भएकाले यात्रुको सहजताको लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार