प्रधानन्यायाधीश श्रेष्ठ चीन भ्रमणमा जाँदै

२०८० कार्तिक ४ गते, शनिबार

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन जाँदैछन्। प्रधानन्यायाधीश श्रेष्ठ चीनको सर्वोच्च जन अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष झाङ जुनको निमन्त्रणामा असोज १२ गतेदेखि चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्। लामो समयपछि चीनले नेपालका प्रधानन्यायाधीशलाई चीनको सिनजियाङ प्रान्तमा हुने कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ। बेल्ट एण्ड रोड इनिसिएटिभको दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने पहिलो चाइना मध्य तथा दक्षिण एसियाली कानूनी मञ्चमा सहभागी हुन प्रधानन्यायाधीश श्रेष्ठ असोज १२ गते काठमाडौं प्रस्थान गर्ने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार