भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

२०८० कार्तिक १९ गते, आईतवार


काठमाडौँ । नेपाल प्रहरीका अनुसार शुक्रबार राति जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या १७० जना पुगेको छ । जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन्। साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार