प्रहरीद्वारा सुन गाल्ने कारखानामा छापा

२०८० मंसिर २० गते, बुधबार


काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा मारेर १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे हुन् । पाण्डेले न्यूरोडमा पर्ल गोल्ड प्रा. लि. नामक सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
प्रहरीले सुन पनि बरामद गरेको छ । सुनको परिणामबारे भने प्रहरीले अहिले केही सार्वजनिक गरेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार