जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान

२०८० माघ २६ गते, शुक्रबार


काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदमा दरखास्त आह्वान गरेको छ । न्याय सेवा आयोग परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो ।
आन्तरिक खुलामा २१ जना, खुलामा १२ जना, महिलामा ४ जना, आदिवासी जनजाति र मधेशी तर्फ २ २ जना र दलित तथा अपांगता भएकाबाट १ १ जना नियुक्तिको लागि दरखास्त मागिएको हो। परीक्षा आगामी वैशाख २७, २८, २९ र ३० गते हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज देशभर वर्षाको सम्भावना

२०८२ भाद्र ३० गते, सोमबार

आज राष्ट्रिय बाल दिवस

२०८२ भाद्र २९ गते, आईतवार

आजको मौसम पूर्वानुमान

२०८२ भाद्र २९ गते, आईतवार

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

२०८२ भाद्र २८ गते, शनिबार