ज्वालाखबरले भ्रमपूर्ण समाचार हटायो

२०८१ जेष्ठ २४ गते, बिहीबार


काठमाडौँ । नेपालगन्जबाट सञ्चालन गरिएको ज्वालाखबर नामक स्थानीय अनलाइनले भ्रमपुर्ण समाचार हटाएको छ । केही दिन अगाडि सो अनलाइनलेजनपत्राकर संगठनले गरेको निर्णय विरुद्ध भ्रमपुर्ण र बदनियतपुर्ण कपोकल्पित समाचार प्रकाशन गरी जनपत्रकार संगठन र क्रान्तिकारी पार्टी तथा नेतृत्वको बदनाम गरेको थियोे ।
उक्त अनलाइनले अनलाइन साइटबाट समाचार हटाउनुको साथै सोही अनलाइनका सम्पादक बसन्त विश्वकर्माले आफू उक्त अनलाइनमा आबद्ध नरहेको बताएका छन् । विश्वकर्माले आफू उक्त अनलाइनबाट औपचारिक संलग्नताबाट पृथक रहेको समेत बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु