कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न

२०८१ पुष ७ गते, आईतवार


काठमाडौँ । नेकपाका युवा नेता कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न वैवाहिक कार्यक्रमको प्रमुख अतिथि पार्टी महासचिव विप्लव सी रहेका थिए । उक्त अवसरमा पार्टी प्रवक्ता प्रकाण्ड सी, सन्ताेष सी, अनिल सी, रणविर सी, उमा सीलगायत नेताहरूले वर-वधुलाई बधाई ज्ञापन गरेका थिए ।
वर-वधु सुरक्षा काेषसहित भएको विवाह समाराेहमा नाचगान र चियापान भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]