सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

काठमाडौँ । सहिद मित्रमणी आचार्यको शालिक अनावरण गरिएको छ । २०४२ सालमा काङ्ग्रेस मण्डलेको आक्रमणमा हत्या गरिएका सहिद मित्रमणी आचार्यको शालिक अनावरण भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी समिति सदस्य अनिल सीले ‘रुपान्तरण सहितको कम्युनिस्ट एकता हुनुपर्ने’ बताए । विजय भुजेलको अध्यक्षता, अटल सीको सञ्चालन र राजु भुसालको स्वागत पश्चात शुरु भएको सभामा सहिदका दाजु टोपराम आचार्य, योद्धा यज्ञ घिमिरे, अन्जाम तिमल्सिना, संगिता तिमल्सिना, कृष्ण न्यौपाने भूर्तेल, भविश्वर शर्मा, आरसी अधिकारी, विय सापकोटा, सन्देश सी, कञ्चन खनालले मन्तब्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार