बागलुङ र दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्चको भेला सम्पन्न

२०८२ बैशाख २० गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी सम्पर्क मञ्च केन्द्रिय समितिले जिल्ला भेला तीब्र गतिमा गरि रहेको छ। यसैक्रममा सो मञ्चले बागलुङ र दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला सम्पन्न गरेको छ।
प्रेम सीकाे अध्यक्षतामा दैलेख – काठमाडौं समाजवादी सम्पर्क मञ्च गठन गरिएको छ। जसको उपाध्यक्षमा जीवन सी , सचिवमा कृष्ण सी, काेषाध्यक्षमा धिरेन्द्र सी र सदस्यहरुमा गणेश सी , नवीन सी , अविशेक सी रहेका छन।
यसैगरी वागलुङ – काठमाडौं समाजवादी सम्पर्क मञ्चको रितु सीकाे संयोजकत्वमा ३ सदस्य गठन गरिएको छ। जसको सदस्यमा रितु सी बविता सी र शितल सी रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार