काठमाडौ र बाजुरा -काठमाडौ समाजवादी सम्पर्क मंचको भेला सम्पन्न

२०८२ जेष्ठ ५ गते, आईतवार


काठमाडौँ । काठमाडौ र बाजुरा -काठमाडौ समाजवादी सम्पर्क मंचको सयुक्त दोस्रो जिल्ला भेला कृष्ण सि को अध्यक्षतामा सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा मंचका केन्द्रिय अध्यक्ष रत्न सिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा शाखाका सेक्रेटरी तथा मञ्चका महासचिव सुशील सि , मंचका केन्द्रिय सदस्य चुमान सि को आतिथ्यता रहेको थियो ।
उक्त भेलाले छेवाङ सि अध्यक्षतामा सिन्धुलीको कमिटी गठन गरेको छ। जसको उपध्याक्ष: क सिताराम सि , सचिव : बिकास सि र सदस्यहरुमा प्रकाश सि , सनिस सि , बिबेक सि , सगर सि , मिलन सि , डिपक सि , लयुल सि सोनाम सि रहेका छन
यसैगरी , कृष्ण सिको अध्यक्षतामा बाजुरा काठमाडौ कमिटी गठन भएको छ । जसको उपध्याक्ष:पुस्पा स। सचिव :असिश सि, कोषध्यक्ष:कोपिला सि र सदस्यहरुमा , समीर सि , कैलाश सि , अनुप सि , सपना सि र समिता सि रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार