धर्मपथ महोत्सव जारी

२०८२ जेष्ठ ३२ गते, शनिबार


काठमाडौँ। काठमाडौं महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा शुक्रबारदेखि धर्मपथ महोत्सव सुरु भएको छ। स्थानीयहरुले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवद्र्धन, नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको हो। सो महोत्सवमा स्थानीय क्बल, संघसंस्थाको सक्रिय सहभागिता रहेको छ । महोत्सवमा वडाबाट विभिन्न तालिम भएका महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारहरुको स्टलहरु राखिएका छन्। त्यसैगरी बालबालिकाहरुलाई मनोरञ्जन गर्ने किड्स जोन पनि महोत्सवमा राखिएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार